Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रास्वपामाथि भिषण आक्रमण भइरहेको छ : उपसभापति वाग्ले

१८ माघ २०८१, शुक्रबार १०:१८

१८ माघ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले संसद्को ढोका खुल्यो तर पीढीमा आएर बस मात्र भनेर सरकारले व्यवहार गरेको बताए ।

प्रतिपक्षी दलका नेता वाग्लेले घरमा ताल्चा लगाएर बाहिर बरालिएको नसुहाउने भन्दै सदन खुलाएकोमा सरकारलाई धन्यवाद दिए । शुक्रबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा दलको तर्फबाट बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने, “नयाँ शक्तिहरु चार चरणमा गुज्रिएको पाइन्छ । पहिलो बेवास्ता गर्ने, दोस्रो खिसीटिउरी गर्ने, तेस्रो आक्रमण गर्ने, हाम्रो पार्टीमा पनि त्यही भइरहेको छ । भिषण आक्रमण भइरहेको छ । चौथो चरण भनेको चाँडै आउँछ ।”

प्रतिक्रिया दिनुहोस्