Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कांग्रेसको व्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनित

१९ माघ २०८१, शनिबार ०८:५५

१९ माघ, काठमाडौं। नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा सदस्यहरू मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जना मनोनित गरेका हुन् ।

मनोनित सदस्यमा राजकुमार पाण्डे-काठमाडौं, ज्ञानबहादुर शाही-जाजरकोट, देवकीदेवी सिंह-डडेल्धुरा, कल्पना श्रेष्ठ-भक्तपुर, श्यामकृष्ण महर्जन-काठमाडौं, सरिता बि.सी.-रुकुम पूर्व, विजयजंग बस्नेत-मोरङ, प्रेमबहादुर वि.क.-नवलपरासी, सञ्जिव पुडासैनी-गोरखा र सपुतबहादुर कार्की- रौतहट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्