Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

थाइल्यान्डविरुद्ध नेदरल्यान्ड्सले पहिले बलिङ गर्ने

२१ माघ २०८१, सोमबार ०६:४८

२१ माघ, काठमाडौँ। त्रिकोणात्मक महिला टी–२० सिरिजअन्तर्गत थाइल्याण्डविरुद्ध नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको छ । श्रृंखलामा थाइल्याण्ड लगातार तेस्रो जितको खोजीमा छ । उसले पहिलो र दोस्रो खेलमा क्रमशः नेदरल्याण्ड्स र नेपाललाई हराएको थियो ।

यस्तै, नेदरल्याण्ड्स पनि तेस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो म्याचमा थाइल्याण्डसँग हार बेहोरेको थियो । यस्तै, नेदरल्याण्ड्सले आइतबार नेपाललाई हरायो ।

प्रतिक्रिया दिनुहोस्