Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मधेसकेन्द्रित ८ दलको बैठक जारी

२१ माघ २०८१, सोमबार ०८:५८

२१ माघ, काठमाडौं। मधेसकेन्द्रित ८ दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १:०० बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालयमा बैठक बस्ने एक नेताले जानकारी दिए ।

सिंहदरबारस्थित् नाउपाको संसदीय दलको कार्यालयमा अहिले केहीबेरमा बस्ने बैठकमा मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाको लागि आगामी दिनमा कस्तो रणनीति तय गर्ने भन्नेबारे छलफल हुने बताईएको छ ।

बैठकमा जसपाबाट रेणु यादव र मोहम्मद इस्तियाक राई, जनमत पार्टीबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, नाउपाबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, तमलोपाबाट वृषेश चन्द्र लाल र ब्रज किशोर सिंह तथा जनता प्रगतिशील पार्टीबाट शिवजी यादवलाई बोलाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्