Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

नेपालविरुद्ध थाइल्यान्डको ब्याटिङ

२२ माघ २०८१, मंगलवार ०८:०५

२२ माघ, काठमाडौँ। नेपाल महिला टी २० अन्तर्राष्ट्रिय त्रिदेशीय शृखलामा नेपालसँगको दोस्रो खेलमा थाइल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ।

थाइल्यान्डले त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपालले रचना चौधरीलाई ‘डेब्यु’ गर्न दिएको छ ।आजको खेलमा नेपालले युवा बलर रचना कुमारी चौधरीलाई डेब्यू दिएको छ।

नेपाल अहिलेसम्म नेदरल्यान्डसँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको छ। नेपाल पहिलो जितेको खोजीमा हुनेछ। नेपालले यो खेलबाहेक अझै दुवै देशसँग एक/एक खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्