Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

काठमाडौंका यी स्थानमा ७ घण्टा विद्युत अवरुद्ध हुने

५ आश्विन २०८१, शनिबार ०१:५८

५ असोज, काठमाडौं। आज काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ ।

विद्यतु लाइन भूमिगात गर्ने कार्यका लागि विहान ९ देखि साँझ ४ बजेसम्म अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीनकुने, गौरीगाउँ पेट्रोल पम्प, लण्डन कलेज, बाजेको सेकुवा, केएमसी हस्पिटल विद्युत अवरुद्ध हुनेछ ।

यस्तै, एयरपोर्ट तथा आसपासका क्षेत्र र भन्सार कार्यालय क्षेत्र एयरपोर्टमा पनि विद्युत सेवा बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्