Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सिंहदरवारमा आगलागी

२६ माघ २०८१, शनिबार ०३:४९

२६ माघ, काठमाडौं। सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको कोठामा आगलागी भएको हो । आज बिहान लागेको आगोलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

विद्युत सर्ट भइ आगोलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको दमकल, सेना र प्रहरी तथा कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्