Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मिनी ट्रक पल्टिँदा १९ खसीबोका मरे

२७ माघ २०८१, आईतवार ०३:४३

२७ माघ, काठमाडौं। चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ ।

बर्दियाबाट खसीबोका लिएर काठमाडौं  आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक आइतबार बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटार नजिकै पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार ट्रकमा रहेका १४३ वटा खसीबोकामध्ये  १९ वटा च्यापिएर मरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्