Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त

३० माघ २०८१, बुधबार १०:१७

३० माघ, कालिकोट। कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त भएका छन् ।

ग्रह मन्त्रालयले निर्णय गर्दै उनलाई कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् । यसअघि उनले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्