Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

हमासले रिहा गर्‍यो थप तीन बन्धक

३ फाल्गुन २०८१, शनिबार ०९:५२

३ फागुन, काठमाडौँ। हमासले थप तीन बन्धक रिहा गरेको छ। हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रस कर्मचारीलाई जिम्मा लगाएको हो।

हमासले रूसी–इजरायली अलेक्जेन्डर ट्रौफानोव, अर्जेन्टीनी–इजरायली येर हौर्न र अमेरिकी–इजरायली सागुई डेकेल–चेन रहेका छन्।रिहाईअघि हमासले बन्धकहरूलाई खान युनिसस्थित मञ्चमा लगेर दस्तावेजमा हस्ताक्षर गरेका थिए।

बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो। त्यसपछि हमासले उनीहरूलाई रेडक्रसको जिम्मा लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्