Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री मा. धनराज गुरुङ

७ फाल्गुन २०८१, बुधबार ११:२४

७ फागुन, काठमाडौँ। नेपाली काङ्ग्रेसका केन्द्रिय उपसभापति पुर्व मन्त्री मा. धनराज गुरुङले राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को ऐतिहासिक अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यस अवसरमा निरंकुश जहानियाँ राणा शासनविरुद्धको वि.सं. २००७ सालको ऐतिहासिक राजनीतिक परिवर्तनका क्रममा प्राणको आहुति दिनुहुने सम्पूर्ण महान सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली एवं प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्नुहुने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्