Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

हनुमानढोकामा एक जना मृत फेला

८ फाल्गुन २०८१, बिहीबार ०७:१८

८ फागुन, काठमाडौँ। काठमाडौंको हनुमानढोकामा एक जना व्यक्ति मृत भेटिएका छन् ।

बिहीबार बिहान हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि अन्जादी ३५ वर्षीय पुरुष मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

करिब ३५ वर्षीय युवक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । मृतकको शरीरमा चोटपटक देखिएको छ । हत्या भएको आशंकामा अनुसन्धानको लागि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एसपी बोहरा भन्छन्– ‘दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस्