Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

किर्गिस्तानविरुद्ध म्यानमार ५-० ले विजयी, नेपालको खेल पनि आजै

८ फाल्गुन २०८१, बिहीबार १०:४९

८ फागुन, काठमाडौँ। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले किर्गिस्तानलाई हराएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हरायो ।पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल थप्यो । प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जीत हो ।

उनी बुधबार दिउँसो १ बजे काठमाडौँ आइपुगेकी हुन्। उनी ग्रीसबाट प्रतियोगिताको लागि आएकी हुन्। एन्जिलाले ग्रिसकोनीस अट्रोमिटौ क्लबमा आवद्ध छिन्। उनको स्वागत अखिल नेपाल फुटबल संघ (एन्फ)का प्रवक्ता सुरेश शाह लगायतले गरे।

घरेलु मैदानमा हुने उक्त प्रतियोगितमा आयोजक नेपालसहित, र्किगिस्तान, लेबनान र म्यानमार रहेका छन् । नेपालले र्किगिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।

प्रतिक्रिया दिनुहोस्