Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्घटना

९ फाल्गुन २०८१, शुक्रबार ०५:४०

९ फागुन, एजेन्सी। भारतीय पूर्व क्रिकेटर सौरभ गांगुलीको कार दुर्गापुर एक्सप्रेसवेमा बिहीबार दुर्घटनामा परेको छ ।

सौरभ गांगुली एक कार्यक्रममा सहभागी हुन बर्दवान जाँदै गर्दा उनको कार दुर्घटनामा परेको हो। भारतीय सञ्चार माध्यमहरूका अनुसार गांगुलीलाई भने कुनै चोट लागेको छैन। तर उनको दुई वटा गाडीमा भने क्षति भएको छ।

गांगुलीको गाडी अगाडि अचानक ट्रक आउँदा दुर्घटनामा परेको थियो। गाडीले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएका गाडीहरू एक आपसमा ठोक्किएको बताइएको छ। ती मध्ये एउटा गाडी गांगुलीको कारसँग ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्