Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

१६ फाल्गुन २०८१, शुक्रबार ११:०९

काठमाडौँ। भारतीय सेनाका पूर्वप्रमुखहरू स्वदेश फर्किएका छन्।

उनीहरू नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए।

पूर्वसेनाध्यक्ष मनोज मुकुन्द नरवणे र मनोज पाण्डे बिहीबार स्वदेश फर्किएका थिए भने जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह र दलवीर सिंह सुहाग शुक्रबार फर्किएका हुन्। उनीहरू फागुन १३ गते नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस्