Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

बालेन भन्छन्: प्रधानमन्त्रीज्यू, मलाई हराउने ताकमा देशचैँ नडुबाउनु होला

१६ फाल्गुन २०८१, शुक्रबार १५:५५

काठमाडौँ। काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई हराउन लागिपरेको आरोप लगाएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो । मेयर शाहले आफूहरू मदन भण्डारीकै सपना पूरा गर्न हिडेको मान्छे रहेको समेत उल्लेख गर्नुभएको छ ।

मेयर शाहको असन्तुष्टि महानगरपालीका लामो समय देखी कार्यकारी अधिकृत को व्यवस्थापन हुन नसकेको बिषयमा केन्द्रित रहेको छ । जसका कारण महानगरका कर्मचारीले तलब पाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्