Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
खेलकुद

महिला टी–२० सिरिजः युगान्डाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

२९ फाल्गुन २०८१, बिहीबार ११:१६

काठमाडौं। महिला टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा नेपालले आयोजक युगान्डाविरुद्ध टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टिमबीचको खेल युगान्डाको एन्टेबे क्रिकेट ओभलमा भइरहेको हो ।

युगान्डामा जारी सिरिजको आफ्नो पाँचौ खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको हो । नेपालले यसअघि खेलेका ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । सिरिजमा यसअघिको युगान्डासँग भएको खेलमा भने नेपाल विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्