Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सुनको मूल्य हालसम्मकै उच्च,तोलामा कति पुग्यो?

१ चैत्र २०८१, शुक्रबार ०७:१४

काठमाडौँ। नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आज प्रतितोला चार हजार रुपैयाँ बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै आज सुन हाल सम्मकै उच्च प्रतितोदला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य एक लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो ।

अघिल्लो काारोबारमा बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्