Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

नेपाली बजारमा टाटा योधा १.५टी पिकअप सार्वजनिक

३ चैत्र २०८१, आईतवार ११:१४

काठमाडौँ। टाटा मोटर्सले नेपाली बजारमा नयाँ टाटा योधा १.५टी पिकअप सार्वजनिक गरेको छ।

सिप्रदी ट्रेडिङ्गको आधिकारिक वितरणमा ल्याइएको यो पिकअप बलियो बनोट, उत्कृष्ट कार्यक्षमता र उच्च भार उठाउने क्षमताका साथ प्रस्तुत गरिएको जनाइएको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका Head – CVIB, असिफ शमिमको उपस्थितिमा गाडी सार्वजनिक गरियो। टाटा योधा १.५टी को ३ लिटर (२९५६ सी ) डीजल इन्जिन, २५०Nm टर्क, र १५०० किलो भार उठाउने क्षमता छ । यो व्यावसायिक प्रयोगका लागि एकदमै उपयुक्त भएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्