Trending
बाल विकास बोर्डिङ हाई स्कुलमा भव्यताका साथ विद्यालय महोत्सव सम्पन्न     |     टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो     |     सञ्चारकर्मीसमक्ष प्रकाश श्रेष्ठ : जनअपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता     |     झापा गोल्डकपः एपिएफ फाइनलमा     |     सन् २०२५ मा एक लाख ५० हजार अफगानी आप्रबासी स्वदेश फिर्ता     |     भोजपुरको टेम्के डाँडामा छायाङ्कन गरिएको ‘मायाजाल मोहनी’ सार्वजनिक     |     सवारी दुर्घटनामा परी उपप्रमुख दरैसहित चार घाइते     |     म राजनीतिमा आउँदिनः अभिनेता निखिल उप्रेती     |     रणवीर सिंहलाई ज्यान मार्ने धम्की     |     ल्होसार कप : खुम्बु र आमादब्लाको जित     |    
समाचार

देउवाले डाके पदाधिकारी बैठक

४ चैत्र २०८१, सोमबार ०९:१९

काठमाडौँ। नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ। कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक भोलि दिउँसो २ बजे सभापतिको निवास बूढानीलकण्ठमा बस्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्