Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

सुनको मूल्य स्थिर

७ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार कायम भएको १ लाख ७६ हजार रुपैयाँ मै बिहीबार पनि सुन कारोबार भएको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ ।  बुधबार तोलामा १ लाख ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर घटेर तोलामा २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्