Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पाथीभरा केवलकार परियोजना : संवाद र सहकार्य आवश्यक – नेता शर्मा

९ चैत्र २०८१, शनिबार ११:३७

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधानका लागि संवाद र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

प्रेस सेन्टरद्वारा फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पाथीभरा केवलकार राष्ट्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको संरचना भएकाले यसको निर्माणमा स्थानीय समुदायको भावना सम्बोधन गर्दै अघि बढ्नुपर्ने सुझाव दिए।

नेता शर्माका अनुसार, केवलकार परियोजनाका पक्ष र विपक्षमा रहेका समूहहरूबीच सहमति कायम गर्न सरकारले पहल लिनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्