Trending
घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |    
कला र मनोरन्जन

‘वसन्त’ले ५ दिनमा कति कमायो

२७ चैत्र २०८१, बुधबार ०९:४०

काठमाडौं। प्रकाश सपुत र स्वस्तिमा खड्का स्टारर सोसल ड्रामा ‘वसन्त’ले घरेलु बक्सअफिसमा सुस्त गतिमा ब्यापार गरिरहेको छ ।

पाँच दिनमा १ करोड १६ लाख ग्रस कमाइ गरेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। जातीय समानताको विषयमा बनेको यस फिल्ममा सपुतले आफ्ना व्यक्तिगत अनुभव समेटेका छन्।

तर पनि, फिल्मले निरन्तर रुपमा सुखद कमाइ गरिरहेको छ। दर्शकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। गायकसमेत रहेका प्रकाश सपुतको यो डेब्यु फिल्मले काठमाडौं बाहिरका हलहरूमा पनि सन्तोषजनक अकुपेन्सी देखाएको छ।

प्रतिक्रिया दिनुहोस्