Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

मौजेलालको अध्यक्षतामा आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन

१ बैशाख २०८२, सोमबार ११:२३

पोखरा। आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको कास्की जिल्ला कमिटी गठन भएको छ ।

मौजेलाल यादवको अध्यक्षतामा १ सय २३ सदस्यीय कास्की जिल्ला कमिटी गठन भएको हो ।

आईटी आर्मीका संगठन विभाग प्रमुख आर्या पाण्डेका अनुसार आईटी आर्मी कास्कीको उपाध्यक्षमा अवधेश प्रसाद यादव, सचिवमा रविन प्रसाद यादव, सहसचिवमा अर्जुन यादव र कोषाध्यक्षमा रिना विश्वकर्मा रहेका छन् ।

यसैगरी सदस्यहरुमा सोतीलाल साह, पनिलाल राय यादव, अर्जुन ठाकुर, रामभवन यादव, जयप्रकाश बैठा, वीरेन्द्र साह, रामनरेश साह, विकास अधिकारी, साजन थापा मगर, पनिलाल यादव, सीताराम गिरी, लोकनाथ पटेल, इकेश बराल, रामकुमार कार्की, सिभिङ गुरुङ, अर्जुन विश्वकर्मा, कृष्ण पहाडी अनिल क्षेत्री, रामभरोस महतो रहेका छन् ।

यस्तै सदस्यहरुमा खेयली थापा, श्यामकिशो यादव, आयूषा भट्टराई, सुन्दर सुनार, सराजुल अन्सारी, मनजरुल अन्सारी, बिजय नेपाली खाती, भुवन दियाली, जगजीवन राम, कमलेश राम, गणेश राई, समिर राई, दिपक मर्जी, सन्देश यादव, कोलिल पहाडी, नारायण महतो, दिनेश माझी, कालीबहादुर क्षेत्री, गान्धी साह, संजय साह, प्रेमचन्द्र साह, नागमणी साह, अंकित राणा मगर, अजय पण्डित, सचिव गुरुङ, बबिन सुनार लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्