Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

चट्याङ लागेर झापामा एकजनाको मृत्यु

९ आश्विन २०८१, बुधबार ०३:०५

९ असोज, काठमाडौंचट्याङ लागेर झापाको दमकमा एकजनाको मृत्यु भएको छ। दमक-४ मा ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो।

स्थानीय भक्तबहादुर नेपालीको घर बनाउने क्रममा रहेका उनलाई गएराति १० बजे भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो। उपचारका क्रममा दमक अस्पतालमा राति ११;३० बजे उनको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले  जनाएको छ।

प्रतिक्रिया दिनुहोस्