Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पोखरामा हावाहुरीसहितको वर्षा, फेवातालमा डुंगा पल्टियो

२२ बैशाख २०८२, सोमबार १२:२१

कास्की। कास्कीको पोखरामा आइतबार हावाहुरीसहितको वर्षा भएको छ। उक्त वर्षाका कारण फेवातालमा एउटा डुंगा पल्टिएको छ।

बोटिङका क्रममा डुबेका चितवन भरतपुर–५ का २१ वर्षीय रेशम थापालाई सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सकुशल उद्धार गरेको छ। फेवाताल रेस्क्यु टावरमा तैनाथ टोलीले उद्धार कार्य जारी राखिरहेको र तालमा फसेका अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्