Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

धनुषामा मोटरसाइकल दुर्घटना, दुई किशोरको ज्यान गयो

२४ बैशाख २०८२, बुधबार ०९:२५

धनुषा। धनुषाको सबैला नगरपालिका–८ ठिल्लास्थित सडकमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ।

म प्र ०२–००७ प ५५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक १८ वर्षीय अमन राय र पछाडि सवार १६ वर्षीय अंगजकुमार राय गम्भीर घाइते भएका थिए।

दुवैको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्