Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा

२५ बैशाख २०८२, बिहीबार १०:४३

काठमाडौँ। बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले मे ७ देखि १० (बैशाख २४–२७) सम्म देशव्यापी बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन आयोजना गर्ने घोषणा गरेको छ।

यो क्याम्पेन अन्तर्गत ग्राहकहरूले आफ्नो जुनसुकै ब्रान्ड वा मोडलको गाडी साटेर बीवाईडी एट्टो ३, डल्फिन वा एम६ मा अपग्रेड गर्न सक्नेछन्।अफरमा बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन, आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८०% सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ।

साथै, गाडी बुकिङ गर्ने ग्राहकहरू लक्की ड्र मा सहभागी भई ३ जना विजेताले १२ महिनासम्मको फ्री ईएमआई जित्न सक्नेछन्। यो क्याम्पेन चितवन, बुटवल, भैरहवा, नेपालगन्ज, पोखरा, ललितपुर, नक्साललगायत देशभरका प्रमुख शहरहरूमा सञ्चालन हुनेछ।

सीईओ साहिल श्रेष्ठका अनुसार, “ईभी कर संरचना परिवर्तनको सम्भावना र नयाँ आर्थिक वर्षको सन्दर्भमा, दिगो मोबिलिटीतर्फ स्विच गर्न यो उपयुक्त अवसर हो। सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुनेछ :
चितवन – बीवाईडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन
नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
दाङ – माला इन
धनगढी – होटल रुबस
विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बीवाईडी शोरुम, दमक
इटहरी – बीवाईडी शोरुम, इटहरी
विराटनगर – बीवाईडी शोरुम, विराटनगर
जनकपुर – बीवाईडी शोरुम, जनकपुर
लहान – बीवाईडी शोरुम, लहान
वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट

प्रतिक्रिया दिनुहोस्