Trending
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |    
कला र मनोरन्जन

रामजी ज्ञवालीको ‘रित्तो गाउँ’ काठमाडौँमा विशेष प्रदर्शन

५ जेष्ठ २०८१, शनिबार १६:१५

डकुमेन्ट्री सर्ट फिल्म प्रदर्शन गरिएको छ ।

‘रित्तो गाउँ’ शीर्षकको डकुमेन्ट्री सर्ट फिल्म हेर्न नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र फिल्मकर्मी उपस्थित भएका थिए ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यो डकुमेन्ट्रीमा विदेशिदै गएको युवाका कारण रित्तो बन्दै गएको गाउँको कथा भन्छ । ‘रित्तो गाउँमा’मा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्