Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

गोरखा २ छोडेका भए दाहाल सांसद बन्न सक्दैनथे : भट्टराई सचिवालय

९ जेष्ठ २०८२, बिहीबार १०:०६

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईको सचिवालयले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको टिप्पणीलाई कडा जवाफ दिएको छ।

दाहालले भट्टराईलाई ‘बुद्धि नभएको डाक्टर’ भनेपछि सचिवालय सदस्य रेखी गुरुङले भनेका छन्, “प्रचण्ड व्यक्ति हुन् भने बाबुराम विचार हुन्। प्रचण्ड सत्ताका खेलाडी मात्र हुन् भने बाबुराम युग परिवर्तनका संवाहक हुन्।”

गुरुङले भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ नछोडेको भए दाहाल सांसद बन्न नसक्ने पनि उल्लेख गरेका छन्। उनले दाहालको टिप्पणीलाई दुई ठूला राजनीतिक जोक भन्दै आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्