Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विपक्षी दलहरूको बैठक सम्पन्न, संसद् अवरोध जारी राख्ने निर्णय

१५ जेष्ठ २०८२, बुधबार ०९:३९

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा राप्रपाबाहेक विपक्षी दलहरूको बैठक सम्पन्न भएको छ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र प्रभु साह सहभागी थिए।

बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् अवरोध जारी राख्ने निर्णय गरेको छ। सांसद माधव सापकोटाले जानकारी दिँदै भने, “गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजो सुरु गरिएको आन्दोलन यथावत् रूपमा अगाडि बढाउने निर्णय भएको छ।”

प्रतिक्रिया दिनुहोस्