Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

देउवाको गृहजिल्ला डडेल्धुरामा विमानस्थल निर्माण हुने

१६ जेष्ठ २०८२, बिहीबार ११:२७

काठमाडौं। सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरिएको सो योजनाअनुसार सुदूरपश्चिमको हवाइ पहुँच विस्तार गर्दै डडेल्धुरा जिल्लामा विमानस्थल निर्माण गरिनेछ।

सरकारले यसअघि सुदूरपश्चिमका दुर्गम भेगहरूमा पूर्वाधार विस्तारको प्रतिबद्धता जनाउँदै आएको थियो। अब डडेल्धुरामा विमानस्थल बनेपछि पर्यटन, व्यापार र आपतकालीन सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्