Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार?

२० जेष्ठ २०८२, सोमबार ०५:२०
काठमाडौं- सोमबार नेपालमा सुनको मूल्य १ हजार रूपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन सुन १ लाख ८८ हजार ८०० रूपैयाँमा किनबेच भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि ५ रूपैयाँले वृद्धि भई प्रतितोला १ हजार ९९० रूपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९८५ रूपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्