Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बन

२१ जेष्ठ २०८२, मंगलवार १०:५७

काठमाडौँ। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईंले पाण्डेलाई निलम्बन गरेका हुन्। पाण्डेले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरेका छन्। उनले आफूले राम्रो काम गर्दै आएको अवस्थामा निलम्बन गरिएको भन्दै गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्