Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

माधव नेपालविरुद्धको मुद्दा संसद सचिवालयमा, सांसद पद स्वतः निलम्बन

२३ जेष्ठ २०८२, बिहीबार ११:१७

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा सांसद माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दासम्बन्धी पत्र संसद सचिवालयमा पुगेको छ।

पतञ्जलि जग्गा प्रकरणमा ‘सरकारी सम्पत्ति हिनामिना गरी भ्रष्टाचार’ गरेको आरोपसहित अख्तियारले १८ करोड ५८ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

रौतहटबाट निर्वाचित नेपालसहित ९२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। मुद्दा टुंगो नलागेसम्म नेपालको सांसद पद स्वतः निलम्बनमा पर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्