Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

पाल्पामा २१ वर्षअघि हत्या गरेका अभियुक्त पक्राउ

१२ असार २०८२, बिहीबार १६:५७

दाङ । २१ वर्षअघि पाल्पामा हत्या गरी भारत फरार भएका अभियुक्त पूर्णबहादुर सार्की पक्राउ परेका छन्।

२०६१ असार १९ मा पूर्वखोला गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्या गरी फरार भएका ६६ वर्षीय सार्कीलाई पाल्पा प्रहरीले बाँकेको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार उनी हालै नेपाल आउन थालेको सुराकी पाएपछि पक्राउ गरिएको हो। उनीमाथि ज्यानसम्बन्धी कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्