Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुगु केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

१५ असार २०८२, आईतवार १४:५६

काठमाडौँ। आइतबार दिउँसो मुगु जिल्लामा भूकम्पको झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको जिमा क्षेत्र रहेको छ।

केन्द्रले जनाएको अनुसार दिउँसो २ बजेर ३४ मिनेटमा गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.८ म्याग्निच्युड मापन गरिएको हो।

भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्