Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

२१ असार २०८२, शनिबार ०७:२२

टेक्सस। अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको मृत्यु गएको छ। बाढीमा परेर कयौं घाइते भएका छन्।

अधिकारीहरूले क्याम्पमा रहेका २० भन्दा छात्रा हराइरहेको जनाएका छन्। ४ जुलाइमा मनाइने स्वतन्त्रता दिवसका धेरै कार्यक्रम भङ्ग भएका छन्। ४५ मिनेटको अन्तरमा ग्वाडोलाप नदी २६ फिट माथि उठेको थियो। हेलिकोप्टर, नौ वटा उद्धार टोली र स्थानीयहरू उद्धार कार्यमा संलग्न छन्।

केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्। सो नदीमा हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको जनाइन्छ। ४ जुलाइका दिन स्वतन्त्रता दिवस मनाउनका लागि त्यहाँ धेरै जनाको भीड हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्