Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

पवन सराफ १५ लाखमा कर्णाली याक्समा अनुबन्धित

२५ श्रावण २०८२, शनिबार १७:५३

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को जारी अक्सनमा अलराउन्डर पवन सराफ कर्णाली याक्समा १५ लाख रुपैयाँमा अनुबन्धित भएका छन्।

ए’ क्याटागोरीका सराफका लागि कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम मूल्यको बोली लगाएका थिए। तर, लक्की ‘ड्र’ को नतिजामा कर्णालीले सराफलाई आफ्नो टिममा भित्र्याउन सफल भयो।

इन्जुरीका कारण पहिलो संस्करणमा अनुपस्थित रहेका सराफ यसपटक कर्णालीको मध्यक्रम मजबुत बनाउन र बलिङ विभागमा सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्