Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

सनम र सोफिको ‘बग्ने खोलाको पानी’ सार्वाजनिक

११ आश्विन २०८१, शुक्रबार १०:४३

काठमाडौं। चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘बग्ने खोलाको पानी’ बोलको गीत एभरेष्ट ग्यलरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।

दीपक आचार्य (जलन) शब्द रहेको गीतमा कमल अधिकारीले संगीत दिएका छन् । उक्त गीतमा हेमन्त शिशिरले एरेन्ज गरेका हुन्। उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल सनम कठायत, सोफि धरेल र हेमा सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

साचाे मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत देखाउन खोजिएको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।  भिडियो चितवनको पर्यटकीय स्थानहरूमा छायाङ्कन गरिएको छ । उक्त म्युजिक भिडियोलाई प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको गरेका छन् भने विकाश दाहालको सम्पादन रहेको छ ।

हेर्नुहोस् भिडियो: 

प्रतिक्रिया दिनुहोस्