Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालले वेस्ट इन्डिजविरुद्ध टस हार्‍यो, पहिले ब्याटिङ गर्दै

१४ आश्विन २०८२, मंगलवार २०:४३

काठमाडौं : नेपाल र वेष्टइन्डिजसँगबीचको युनिटी कपअन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ।

वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले आज पनि पहिले ब्याटिङ नै गर्ने भएको छ।

नेपालले आज पनि खेलाडीमा केही परिवर्तन गरेको छ । आजको प्लेइङ ११ मा रोहित पौडेल, लोकेश बम, आरिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झाह, शाहव आलम, आदिल आलम, करण केसी र नन्दन यादव रहेका छन् ।

तीन खेलको श्रृंखला नेपालले पहिला दुई खेल जित्दै जितिसकेको छ। आजको खेल पनि जितेर नेपालले क्लिनस्विप गर्ने योजनामा छ।

प्रतिक्रिया दिनुहोस्