Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

हालान्डको दुई गोलले म्यानचेस्टर सिटीको सहज जित

३ कार्तिक २०८२, आईतवार १२:०३

काठमाडौँ।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले दुई गोल गर्दै सिटीले एभर्टनमाथि सहज जित हात पारेको छ।

शनिबार राति भएको खेलमा एभर्टनलाई २-० ले हराउँदै सिटीले शानदार जित हात पारेको हो। हालान्डले खेलेको ५८औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि उनले खेलको ६३औं मिनेटमा दोस्रो गोल गरेर सिटीलाई सफलता दिलाए।

यो जितसँगै सिटीले ८ खेलमा १६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्