Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
खेलकुद

सिटीले लिभरपुललाई हरायो

२५ कार्तिक २०८२, सोमबार ०९:४३

काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले लिभरपुललाई ३–० ले हराएको हो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्ड (२९ औं मिनेटमा), निको गोन्जालेज (४५(३ औं मिनेटमा) र जेरेमी डोकुले (६३ औं मिनेटमा) गोल गरे ।

जितसँगै सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ११ खेलबाट २२ अंक छ । शीर्षस्थानको आर्सनलको २६ अंक छ । यता, लिभरपुल १८ अंकसहित आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्