Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

मिराज ढङ्गाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक

१० मंसिर २०८२, मंगलवार १४:२१

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित माग पत्र बुझाउन गएको मिराज ढुंगाना नेतृत्वको जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ।

मंगलबार सिंहदरबार प्रवेश गर्न लागेका मिराज ढुंगानासहित जेन–जीलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोकमात्र लगाएन धकेल्दै अनामनगर पुल कटाएको थियो ।

यसअघि सोमबारसमेत ढुंगानासहितको टोली प्रधानमन्त्री कार्कीलाई माग पत्र बुझाउन सिंहदरबार गएको थियो । सिंहदरबार प्रवेश गर्न नपाएपछि उक्त समूहले सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको थियो

प्रतिक्रिया दिनुहोस्