Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

२१ मंसिर २०८२, शनिबार १२:५८

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य लिदिएको छ।

टस हारेर सुदूरले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १४७ रन बनायो। आरिफ शेखले ३२ बलमा अविजित रहँदै ४५ रन बनाए । ईशान पाण्डेले ३५ बलमा ३८ रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले ११ बलमा १९ रन बनाए।

सन्दीप लामिछानेले ३,  प्रतिस जीसीले २ तथा बसिर अहमदले विकेट लिए।

प्रतिक्रिया दिनुहोस्