Trending
काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |     सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबिच भेट     |     मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     विश्व दूध दिवसमा विद्यालयका विद्यार्थीलाई एक गिलास दूध वितरण     |     पूर्वसभामुख महरालाई थुनामुक्त गर्न आदेश     |     सन्दीप, दीपेन्द्र र कुशलले लंका प्रिमियर लिग खेल्ने     |     हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा     |    
खेलकुद

एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा

२८ मंसिर २०८२, शनिबार १५:२४

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील)को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

३:३० मा सुरु हुने फाइनल खेलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्