Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

५१ औं दिन मनाउँदासम्म ‘परान’ले कमायो १८ करोड

६ पुष २०८२, आईतवार २१:२७

काठमाडौँ। फिल्म ‘परान’ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ । अहिलेसम्म फिल्मले १८ करोड कमाएको फिल्मका निर्माता रञ्जित आचार्यले जनाए ।

फिल्मको यस किसिमको सफलता मनाउन निर्माण टोली बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगे । त्यहाँका ६५ अनाथ तथा वृद्धवृद्धाका लागि उनीहरुले त्यहाँ कपडा वितरण गरे ।

दीपक प्रसाद आचार्य निर्देशित यो फिल्म अझै ३० पर्दामा देखाइँदैछन् । फिल्ममा कलाकारहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ । यो फिल्म बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्