Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा

१५ पुष २०८२, मंगलवार १६:१७

काठमाडौं। इंग्ल्यान्ड क्रिकेट बोर्डले टी–२० विश्वकपका लागि १५ सदस्यीय अस्थायी टोली सार्वजनिक गरेको छ ।

कप्तान ह्यारी ब्रुकको नेतृत्वमा रहने टोलीमा एशेज सिरिजका क्रममा चोटका कारण बाहिरिएका तेज बलर जोफ्रा आर्चर पुनः फर्किएका छन् ।

टोलीमा अर्का फास्ट बलर जोस टङलाई पनि समावेश गरिएको छ । अनुभवी खेलाडी जोस बटलर, स्याम करन, आदिल रशीद र फिल साल्टजस्ता खेलाडीले पनि स्थान पाएका छन् ।

टी–२० विश्वकपमा इंग्ल्यान्ड नेपाल रहेको समूहमा परेको छ, जसका कारण नेपाली क्रिकेट समर्थकका लागि यो समूह अझ चासोको विषय बनेको छ ।

इंग्ल्यान्डको टोली
ह्यारी ब्रुक (कप्तान), रहान अहमद, जोफ्रा आर्चर, टम ब्यान्टन, ज्याकोब बेथेल, जोस बटलर, स्याम करन, लियम डसन, बेन डकेट, विल ज्याक्स, जेमी ओभरटन, आदिल रशीद, फिल साल्ट, जोस टङ, लुक वुड ।

प्रतिक्रिया दिनुहोस्