Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

एन्फाले तोक्यो निर्वाचनको मिति

१६ पुष २०८२, बुधबार २२:२०

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन माघ २८ गते गर्ने निर्णय भएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बुधबार बसेको बैठकमा वर्तमान कार्यसमितिको कार्यकाल सकिन चार महिना अघि नै निर्वाचन गर्ने गरि बैठकमा प्रस्ताव राखेका थिए ।

आगामी माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

वर्तमान कार्यसमितिको कार्यकाल आगामी असार ६ गतेसम्म छ ।

प्रतिक्रिया दिनुहोस्