Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

टी–२० विश्वकप २०२६ खेल्ने नामिबियाको टोली घोषणा

१९ पुष २०८२, शनिबार १७:१७

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नामिबियाले जेरार्ड एरासमसको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। यो नामिबियाको लगातार चौथो टी–२० विश्वकप सहभागिता हो।

टोलीमा सन् २०२४ को विश्वकपबाट ९ खेलाडीलाई निरन्तरता दिइएको छ भने केही नयाँ खेलाडी पनि समावेश गरिएका छन् ।

विश्वकपमा नामिबिया समूह ‘ए’ मा रहेको छ, जहाँ भारत, पाकिस्तान, नेदरल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

नामिबियाको मुख्य प्रशिक्षकमा क्रेग विलियम्स छन् भने सहायक प्रशिक्षकमा जस्टिन केम्प रहेका छन् ।

यी हुन् खेलाडी :

प्रतिक्रिया दिनुहोस्